डिसेम्बरमा विवाह गर्दै थिए सिद्धार्थ र शहनाज, विवाहका लागि होटल बुक गरेका थिए

समाचार

बिहीबार दि’वंगत बलिउड अभिनेता सिद्धार्थ शुक्लाको शुक्रबार अन्तिम सं’स्कार गरिएको छ । ४० वर्षे अभिनेताको हृ’दयघा’तका कारण घरमा नै नि’धन भएको थियो ।उनको नि’धनपछि बलिउडमात्र होइन, उनका फ्यान पनि शो’कमा छन् ।

सिद्धार्थ लामो समयदेखि श’हनाज गिलको प्रेममा थिए । शहनाज सिद्धार्थको घरमा बस्दै आएकी थिइन् ।टेलिभिजन शो ‘बिग बोस’का प्रतिनिधि अबु मलिकले उनीहरु आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको खुलाए । उनका अनुसार सिद्धार्थले यसै वर्षको डिसेम्बरमा श’हनाजसँग विवाह गर्ने योजना बनाएका थिए ।

उनीहरुको विवाहका लागि दुवैतर्फका परिवारले तयारी सुरु गरिसकेका थिए । उनीहरुले मुम्बईको होटलमा कोठा बुक गर्नेदेखि लिएर विवाहका लागि चाहिने बे’ङक्विट तथा अन्य सामाग्री बुक गर्न लागेका थिए । सिद्धार्थ र शहनाज आफ्नो विवाहको कार्यक्रमलाई तीन दिनमा पुरा गर्ने योजनामा थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *