दुबईले माा:ग्यो ४०० पुरुष कामदार, कति छ तलव ?

समाचार

दुबईले माा:ग्यो ४०० पुरुष कामदार, कति छ तलव ?
दुबईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको Tamayaz Employement Services LLC कम्पनिले बिभिन्न पदका लागी ४०० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तलब खान बस्न सहित ३८ हजार भन्दा बढी रहेको छ । इच्छुक कामदारले मित्र ओभरसिज सर्भिस प्रा.लि को कार्यलय सिनामंगलमा भदौ ७ गते अन्तरवार्ता दिनु पर्ने
स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ ।
यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *