पानको पातले रातभरमै चम्काउन सक्छ तपाईको भाग्य, यसरी गर्नुहोस् प्रयोग

समाचार

काठमाडौँ । हिन्दुशास्त्रका अनुसार पानको पातलाई निकै शुभ मानिने गरिन्छ। कुनै पनि प्रकारका शुभ काम गर्नुभन्दा पहिले पुजापाठको समयमा पानको पातको प्रयोग गरिन्छ।

पानको पातबाट केही उपाय अप्नाउनुभयो भने तपाईले सुख, शान्ति र समृद्धि प्राप्त गर्न सक्नुहुन्छ। आज हामी तपाईलाई पानको पातबाट कसरी सुख, समृद्धि प्राप्त गर्ने भन्ने बारेमा जानकारी दिदैछौँ।

मंगलबार वा शनिबार भगवान हनुमानलाई पानको बिडा चढाउँदा लामो समयसम्म रोकिएका काम बन्ने गर्दछन्। बिडा चढाउनुको तात्पर्य हनुमानले आफ्नो बिडा उठाउन भन्ने हो। ध्यान दिनुहोस् उक्त पानमा खयर, सौंफ, गुलकंद र नरिवल राख्नुहोस्। पानमा सुना वा सुपारी राख्ने गल्ती नगर्नुहस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *