१३ बर्षको उमेरमा भोटे कुकुरको साहारा लिएर जंगल पसेकी रेबिकाको सन्सार रु’वाउने सं’घर्षको कथा

समाचार

बर्षकी रेबिका घर्ती मगर जंगलमा गाई बाख्रा संग रमाउने बानी परेको अहिले ९ बर्ष हुन लायो उनको दिदि अनिसा घर्ती मगर र रेबिका गाई बाख्रा र एउटा भोटेकुकुर लिएर ठुलो जंगलमा दिन रात बिताउछन।तर भित्री कथा भने निकै पि’डा रहेछ ।रेबीकाको जन्म पश्मिबाग्लुङको निशिखोला गाउपालीकाको एक टापु भन्ने ठाउमा भयो।

।जहाँ शिक्षा खाने पानी र स्वास्थ चौ’की धाउन हप्ताउ लाग्छ। त्याहाका बासिन्दाहरु यसरीनै भेडीगोठमा जिबन बिताउदै आएका छन।

यि मध्य रेबिका र अनिता हाम्रो कार्यक्रमको पात्राहरु बन्न पुगे ..। बुवाको फो’क्सोको स’मस्याको कारण गाउँमा धा’मी झा’क्री र गाउँको मेडिकलमा उपचार गराउदा गराउदै नि’धन भयो। आज बुवको यादले सारै सताउछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *