अन्य ३ मन्त्रीसँगै गगन थापा मन्त्री बन्दै (नामावलीसहित)

समाचार

सरकारले चाडै मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेको छ । नेपाली कांग्रेसले गुटअनुसार मन्त्रीको भागबण्डा मिलाएको छ । आफ्नो भागमा ६ मन्त्री पाएको कांग्रेसले यसअघि नै २ मन्त्री नियुक्त गरिसकेको छ । सत्तासाझेदार दलबीच कसले कुन मन्त्रालय लिने भन्ने विवाद मिलेपछि कांग्रेसले पनि पार्टीबाट पठाउने मन्त्राबारे लगभग टुंगो लगाएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सम्भवतः शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ५१ दिनमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ भन्ने हल्ला पनि चलेको छ । रामचन्द्र पौडेल समूहबाट दीलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाउन लागिएको छ । सोही समूहबाट तेजुलाल चौधरी वा प्रमोद यादवमध्ये एक राज्यमन्त्री हुने सम्भावना छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *