एमाले फेरी अर्को टु’क्रा , ईश्वर पोख्रेलको गुट पनि फु’ट्यो ! ओलि लाइ लाग्यो ध’क्का …? ओलि ले दिए यस्तो जवाफ …?

समाचार

एमाले फेरी अर्को टु’क्रा , ईश्वर पोख्रेलको गुट पनि फु’ट्यो ! ओलि लाइ लाग्यो ध’क्का …? ओलि ले दिए यस्तो जवाफ …?

काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू पा’र्टी अध्यक्ष पदका लागि योग्य भएको बताएका छन्। काठमाडौंको बसुन्धरामा सोमबार केही पत्रकारहरुसँगको छलफलका क्रममा महासचिव पोखरेलले अध्यक्षका लागि योग्य भए पनि आवश्यक सल्लाहपछि मात्रै अघि बढ्ने बताए।

उनले आगामी मंसिरमा हुने पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार उठ्ने नउठ्ने विषयमा कार्यकर्ताहरुसँग सल्लाहपछि मात्रै निर्णय लिने पनि बताए।’अध्यक्षमा उठ्ने नउठ्ने कुरा देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्छ’, उनले भने, ‘मेरो क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्ष हुन योग्य भएको ठानेको छु।’

आफैंले मात्रै चाहेर एमाले अध्यक्ष हुन सम्भव नभएको उनको भनाइ थियो। ‘देशको राज’नीतिक परिस्थितिले पनि धेरै कुरा निर्भर गर्छ’, उनले भने, ‘कार्यकर्ताको चाहनाबिना उम्मेदवार हुनुको अर्थ छैन। त्यसका लागि आवश्यक छलफलमा छु।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *