भ्याइसबाट पाएको २५ लाखमध्ये किरण गजमेरले आफ्नो आमालाई दिए १ हजार मात्र (हेर्नुहोस भिडियो सहित

समाचार

द भ्वाइस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेर यती खेर अमेरीका पुगेका छन्। बिजेता पछि किरण गजमेरको यो पहिलो पटक अमेरिकाको यात्रा हो। अमेरिकामा रहदै आउनुभयका किरण गजमेरको बुवा आमालाई भेट्न जाने भनेर यसभन्दा अगाडि एक कार्यक्रममा किरणले बतायका थिय। लामो समयसम्म बुवा आमासीता टाढाहुदा धेरै यादआयको बताउदै किरण गजमेर अमेरिका बुवा आमालाई भेट्न अमेरिका पुगेका हुन।

अमेरिका पुग्दा किरण गजमेरलाई भव्यरुपले स्वागत समेत गरीयको थियो। धेरै नेपालि हरु किरणलाई स्वागत अनि सुभकामना दिन भन्दै किरणको घर अगाडि बाटो मै धेरै उहाका आफन्त अनि सुभाचिन्तकहरु देखिन्थे। नेपालि चलचित्रका नायक दिलिप रायमाझी संगै धेरैको संख्यामा किरणलाई स्वागत अनि बधाई दिईयको देख्न सकिन्थ्यो। उता छोराको यतिठुलो प्रगति र हाइ-हाइ देखेपछि किरणको आमाको आखामा खुसीका आ’सुहरु समेत देखिन्थ्यो।

किरणले गाडि भित्रबाट समेत खुसीयाली साट्दै द भ्वाइस अफ नेपालको ट्रफी देखाउदै सबैलाई धयाबाद समेत दियको दृश्य देख्न सकिन्थ्यो। किरणले पायको द भ्वाइस अफ नेपालको बिजेताले गर्दा उनलाई अमेरिकाबाट स’पोर्ट गर्ने देखी उनका सुभचिन्तकहरु प्राय सबै जना उनलाई बधाई दिन त्यसै दिन ठु*लो संख्यामा उपस्थित भयका थिय। द भ्वाइसको बिजेता हुने दिनमै किरणले भनेका थिय मैले पायको पुरस्कार २५ लाख मध्ये आमालाई मात्र १ हजार दिने छु बाकि मैले ए’म्बुलेन्स किन्ने कुरा जनाय अनुरुप किरण गजमेरले आमालाई १ हजार दियको दृश्य को फोटो समेत अहिले सामाजिक संजालमा छ*र्पट्ट देख्न सकिन्छ।

किरणले नेपालमा आउने दिनहरुमा भूटानि सरनार्थी सिबिरमा धेरै सहयोग गर्ने संगै नेपालमा ३ ओटा सिबिर र दुर्गमक्षत्रमा ए*म्बुलेन्स समेत किनिदिने किरणले बतायका थिय। यो संगै किरणले धेरैको मन समेत जि*तेको देख्न सकिन्थ्यो। त्यस्तै अमेरिका गयपछि किरण फेरीछिटै नेपाल फर्किने यसभन्दा अगाडिको एक कार्यक्रममा समेत बतायका थिय। अमेरिका गयपछि बुवा आमालाई भेट्र्र १-२ हप्तामै आफु फर्किने समेत उनले बतायका छन्। तब सम्म सबैलाई माया नमार्नसमेत अनुरोध गरेका थिय। किरणले आफु अब नेपाल र नेपालि गित संगीतलाई माया गर्दै आफुले पायको दर्शकको यतिठुलो मायालाई कहिल्य मर्ननदिने समेत बतायका थिय।

फ़ेरिएकि ज्योति मगरको मौलिक तिज गित माइतिघर

पहिरोले घर पुरिँदा टिभी हेरिरहेकी बालिकाको मृ’त्यु
ताजा समाचार
फ़ेरिएकि ज्योति मगरको मौलिक तिज गित माइतिघर ( भिडियो
एलिजाको लुगा खुस्केपछि लजाए धमला (भिडियो)
सपना बनिन नेपालकै उदाहरण चेली ! डेनमार्कमा पहिलो नेपाली महिला बस चालक बनेर गरिन निकै उत्कृष्ट काम.
अभिनेत्री वर्षा सिवाकोटीले किनिन यस्तो सानदार अपार्टमेन्ट, महँगो अपार्टमेन्टको कति छ मूल्य
पहिरोले घर पुरिँदा टिभी हेरिरहेकी बालिकाको मृ’त्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *