दु’खद खबर : खो’लाले ब’गाउ’दा दीदी बहिनी’ सं’गै ज्या”न ग’यो !

समाचार

दाङ। दाङमा खोलाले बगाउँदा चार जनाको ज्या’न गएको छ । घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खो’लाले कार बगाउँदा घोराही–१३ निवासी ४० वर्षीया रितामाया पुन, ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही–१४ निवासी ३१ वर्षीया राधा कुवँर, ४२ वर्षीया यमुना केसीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी गए राति १० बजेतिर प्रदेश प्र.३–०१–०२४ च ४४४० को कारलाई खोलाले बगाएको हो । कारमा पाँच जना स’वार रहेको र चालक घोराही–१५ निवासी नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । खुट्टा भाँ’च्चिएको अव’स्थामा चालक पुनलाई उद्धार गरिएको हो । मृतक चारै जनाको श’वलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *