केटाकेटा बिच भयो यसरी धुमधाम बिवाह?

समाचार

आर्थिक बस्नेत र धिरज बस्नेत जो एक समलिङ्गी जोडि हुन ।पछिल्लो समय केटाकेटा बिच बिहे गर्ने प्रचलन केही मात्रामा बढ्दो भएपनि अझै नेपाली समाजले यसलाइ खुल्ला रुपमा स्विकार्न सकेको छैन ।
उनिहरु दुबैले धुमधामका साथ बिवाह गरेका छन् ।आर्थिक भने केटा र धिरज भने केटि भएको भन्दै दुबै केटाकेटाले बिवाह गरेका हुन् ।सातौ जुनिसम्म पनि सगै रहन पाउ र जिन्दगीमा आउने हर चुनौतिलाई पार गर्दै दुखमा नआत्ति र सुखमा नमात्ति आफ्नो जसवन बेथित गर्ने उक्त जोडिले कसम खाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *