एक हप्ता भित्र पाँच हजार कार्यकर्तालाई एमाले छोडाउछु : बामदेब गौतम

समाचार

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले एमालेको सबै पदबाट राजीनामा दिएका छन् । आज (शुक्रबार) पार्टी कार्यालय थापाथली पुगेर राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।
पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पनि गौतमले राजीनामा दिएको जानकारी दिए । गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका हुन् ।
उनले बताय अनुसार एक हप्ता भित्र पाँच हजार कार्यकर्तालाई एमाले छोडने छन् | उनि हरु माधब नेपालको पार्टीमा लाग्ने वा छुट्टै पार्टी बनाउने बारे निर्णयमा नपुगेको बताईएको छ | यसले एमाले लाई फेरी गम्बिर धक्का पुगेको छा ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *