एमालेबाट राजिनामा दिदादिदै राष्ट्रपतिलाई जोडेर गौतमले ओलीमाथि लगाए यस्तो गम्भीर आरोप !

समाचार

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पार्टीका सबै तहबाट राजीनामा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै गौतमले लेखेको राजीनामा पत्रमा व्यक्तिगत सम्बन्ध राम्रो हुने अपेक्षासहित पार्टीका सबै तहबाट राजीनामा दिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *